मुस्ताङमा भित्रिए ४३ हजार विदेशी पर्यटक

ठाकुरप्रसाद आचार्य/मुस्ताङ जेठ २४ गते । हिमालपारीको जिल्ला मुस्ताङमा पछिल्लो पाँचमहिनाको अवधिमा करिब ४३ हजार बढी विदेशी पर्यटक भित्रिएका छन् । अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना(एक्याप) मुस्ताङले दिएको जानकारी अनुसार सन २०२३ को जनवरी देखि मे महिनाको अन्तिम सम्ममा ४३ हजार आठसय ६९ जना विदेशी पर्यटकले मुस्ताङ भ्रमण गरेका छन् । ति मध्य चार हजार आठसय … Continue reading मुस्ताङमा भित्रिए ४३ हजार विदेशी पर्यटक